सलिना महर्जन, कक्षाः छ
नाम: सलिना महर्जन
कक्षाः छ (६)
सदनः धवलागिरी (निलो)
गाउँखाने कथा
- परदेशको मित्र को हो ? — विद्या
- के गर्दा दुःख हुँदैन? — रिस त्यागेमा
- सेतो गाई पानी खान गयो रातो गाई पानी खाएर आयो के हो? —सेल बनाएको
- ठुलो चउरोमा दुई जना दिदी बहिनी चच हुई चच हुई के हो? —आँखा
- मानिसको साथी को हो? —धैर्य
- पृथ्वीभन्दा ठूलो को हो? —आमा
- कसलाई आकाशमा विशाल मानिन्छ? — पिता
- मानिस कसरी बुद्धिमान बन्छ? — असल सङ्गत
- कसरी सबैको प्यारो बन्न सकिन्छ? — घमण्ड त्यागेमा
- न खान्छ न पिउँछा दिन भरि घरको रक्षा गर्छ के हो? — ताल्चा
***************************************************************************