
तारकेश्वर–०६, धर्मस्थली काठमाडौं
Ref No: NVESS/2077/034 मिति ः २०७७÷११÷१९
आदरणीय अभिभावकज्यू,
शैक्षिक सत्र २०७७ मा हालै सम्पन्न कक्षा एल.के.जी. र यु.के.जी. को दोस्रो त्रैमासिक परीक्षा (Second Terminal Examination) को प्रगति विवरण मिति २०७७/११/२१ गते शुक्रबार दिउँसो ०३ः०० बजेदेखि ०४ः०० बजेसम्म प्रकाशित गरिने व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छौँ । तसर्थ उक्त दिन तथा समयमा आफ्ना बाबु–नानीहरुको परीक्षा प्रगति विवरण बुझिलिनुहुन यहाँहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।
धन्यवाद !
प्रिन्सिपल
नोट ः परीक्षा नतिजा बुझिलिन फागुन महिनासम्मको सम्पूर्ण शुल्क अनिवार्य रुपमा बुझाइएको हुनुपर्नेछ ।