
तारकेश्वर–०६, धर्मस्थली काठमाडौं
Ref No: NVESS/2077/035 मिति ः २०७७/११/२०
आदरणीय अभिभावकज्यू,
शैक्षिक सत्र २०७७ मा हालै सम्पन्न कक्षा एक (१) देखि कक्षा तीन (३) सम्मको दोस्रो त्रैमासिक परीक्षा ( Second Terminal Examination) को प्रगति विवरण मिति २०७७/११/२३ गते आइतबार बिहान ०९ः०० बजेदेखि १०ः०० बजेसम्म प्रकाशित गरिने व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छौँ । तसर्थ उक्त दिन तथा समयमा आफ्ना बाबु–नानीहरुको परीक्षा प्रगति विवरण बुझिलिनुहुन यहाँहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।/
धन्यवाद !
प्रिन्सिपल
नोट ः परीक्षा नतिजा बुझिलिन फागुन महिनासम्मको सम्पूर्ण शुल्क अनिवार्य रुपमा बुझाइएको हुनुपर्नेछ ।
छ ।