Ref. No.: 2073/NVESS/345 मितिः २०७४/०१/१५
आदरणीय अभिभावक ज्यू,
विद्यालयमा विद्यार्थी भाइ-बहिनीहरुको पोशाकमा एकरुपता हुनु हामी सबैको साझा मान्यता हो। तसर्थ उक्त कुरालाई महत्व दिँदै पोशाकमा एकरुपता ल्याउनको निम्ति शैक्षिक सत्र २०७४ बाट विद्यालयकै पहलमा विद्यार्थी पोशाक व्यवस्थापन गरिने व्यहोरा जानकारी गराउँदछौँ । उक्त कार्य समन्वयको लागि यहाँहरुको मन्जुरी हस्ताक्षरको हार्दिक अपेक्षा राख्दछौँ ।
धन्यवाद !
प्रिन्सिपल
..........................
अभिभावक हस्ताक्षर
विद्यार्थीको नाम: .............................................
कक्षा : ............
नोट: कृपया पोशाकको आवश्यकता अनुसार सर्ट (Shirt) र पाइन्ट (Pant) मा '√' चिन्ह लगाइदिनुहोला ।
सर्ट पाइन्ट