Ref. No.: 2073/NVESS/344 मितिः २०७४/०१/१४
आदरणीय अभिभावक ज्यू,
विद्यार्थी भाइ–बहिनीहरुको शैक्षिक गुणस्तर कायम बनाइराख्न एवं स्तरिय बनाउनका निम्ति विद्यालय र अभिभावकहरुको भेला अपरिहार्य रहेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छौँ । तसर्थ उक्त विषय बस्तुलाई केन्द्रित गर्दै मिति २०७४÷०१÷१६ गते शनिबार कक्षा (१—४) सँग सम्बन्धित ‘अभिभावक—विद्यालय अन्तत्र्रिmया कार्यक्रम—२०७४’ निम्न समय तालिका अनुसार तय गरिएको व्यहोरा सूचित गराउन चाहन्छौँ ।
क्र.सं. कक्षा उपस्थिति समय
१ १—२ १०ः०० विहान
२ ३—४ ११ः३० बिहान
उपर्युक्त कार्यक्रममा यहाँहरुको महत्वपूर्ण उपस्थितिको हार्दिक अपेक्षा राख्दछौँ ।
धन्यवाद!
प्रिन्सिपल