Ref No.: NVESS/2074/41 मिति: २०७४/०४/10
आदरणीय अभिभावकज्यू,
यस शैक्षिक सत्र २०७४ को हालै सम्पन्न प्रथम त्रैमासिक परीक्षा ( First Terminal Examination ) को परीक्षाफल मिति २०७४–०४–१४ गते शनिबार प्रकाशन एवं वितरण गरिने व्यहोरा यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौँ । तसर्थ उक्त दिन विद्यार्थी भाइ–बहिनीहरुको परीक्षा नतिजा प्रगति विवरण समयमा नै बुझ्न यहाँहरुको महत्वपूर्ण उपस्थितिको हार्दिक अपेक्षा राख्दछौँ ।
धन्यवाद !
...............
प्रिन्सिपल
नोट :
— परीक्षा नतिजा प्रगति विवरण बिहान ०८ः०० बजे देखि १०ः०० बजेसम्म वितरण गरिनेछ ।
— परीक्षा नतिजा प्रगति विवरण बुझ्न श्रावण मसान्तसम्मको सम्पूर्ण शुल्क बुझाइएको हुनुपर्नेछ ।